Friday, February 16, 2018
सूर्य पञ्चाङ्ग (पात्रो) - निःशुल्क डाउनलोड
पञ्चाङ्गको बारेमा अधिक जान्न यहाँ जानुहोस् >> के हो हिन्दु पञ्चाङ्ग ?
नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पञ्चाङ्गकर्ता ज्यो. पं. सूर्यप्रसाद ढुङ्गेल ज्यूको नेपालमा सर्वाधिक बिक्री हुने सूर्य पञ्चाङ्ग (पात्रो) लाई २०७५ सालमा स्वयं पञ्चाङ्गकर्ताद्वारा निशुल्क PDF फाइलमा अनलाइन हेर्न र डाउनलोड गर्न पाइनेभएको थियो तर पात्रो को बिक्रिमा असर पर्ने वा अन्य कारण भएकोले हो; त्यसको निरन्तरता हुन पाएन । तर पात्रोलाई सुरक्षित राख्ने र सम्बन्धित प्रकाशनको प्रतिलिपि अधिकारलाई पनि मध्यनजर गर्ने उद्देश्यले यहाँ त्यो पञ्चाङ्ग का अन्य बितिसकेका सालका पात्रोहरु मात्र अपलोड गरिएको छ ।
सूर्य-पञ्चाङ्ग २०७५ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्
(File Size :- 13 MB)
(File Size :- 13 MB)
सूर्य-पञ्चाङ्ग २०७६ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्
(File Size :- 19.7 MB)
(File Size :- 19.7 MB)
सूर्य-पञ्चाङ्ग २०७७ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्
(File Size :- 6.6 MB)
द्रष्टव्य :- कृपया ! नयाँ पात्रो किनेर प्रयोग गर्नुहोला ।
(File Size :- 6.6 MB)
द्रष्टव्य :- कृपया ! नयाँ पात्रो किनेर प्रयोग गर्नुहोला ।
धन्यवाद !
Subscribe to:
Post Comments (Atom)
७४ सालको छैन..?? अनि अरु सालको नि छ भने पाउन। यो download भयेन linkले काम गरेन।
ReplyDeleteजानकारीको लागि धन्यवाद ! अब लिंकले काम गर्छ ।
Deleteहजुर गुरु सादर नमस्कार ! हजुरले हरेकसालको पात्रो को बिक्री मूल्य जति छ त्यति नै मूल्य तिरेछि मात्र pdf download गर्न सकिने ब्यवस्था गरी जुन सालको चाहिन्छ त्यसले पन्चांग किने बराबर मूल्य तिरेपछि मात्र खुल्नेर एक पंचांगको मूल्य तिरे पछि त्यस बर्षको पात्रो खुल्ने र एकपटक जुन पात्खोरोलाई मूल्लेय तिरी खोलेको छ त्यो व्यक्तिले त्यस पन्चांग वर्ष भरिमा जति पटक हेरे पनि अरु शुल्क नलाग्ने गरी pdf को व्यवस्था गरिदिनुभएमा हजुरको पंचांगको पनि बिस्तार हुने र विश्वको कुनै पनि कुनामा आवश्यक परेमा हेर्न सकिने व्यवस्था गरिदिनु भए वेश हुन्थ्यो !
Deleteसादर नमन गुरुदेव !
७८काे कहिले अाउँछ?
ReplyDelete1819
Delete2026 saal ra 2038 saal ko patro pani rakhauna
ReplyDelete2069 BS काे पात्रो राखिदिनुस् न हजुर ।
ReplyDeleteनमस्कार गुरुदैव ! १० वर्षे पंचांग उपलब्घ गाउनु भए बेश हुन्थ्यो !
ReplyDelete2042 sal ko paau na .
ReplyDeleteपात्रो डाउनलोड गरेर राख्ने भनेका विदेशमा भयका नेपालीहरूले मात्र हो । स्वदेशमा भयका हरूले त 100/200 जति पर्छ पात्रो किनेर नै घरमा राख्छन । चालु वर्ष वा आगि वर्षको पात्रो डाउनलोड गरेर हेर्न मिल्ने गरि वा पिन्ट गर्न मिल्ने गरि राख्दा केही नोक्सान पर्दैन वरू विदेशमा वसेका नेपालीहरूले धन्यवाद नै दिन्छन भने सहयोगी भूमिका निर्वाह गरे वापत धर्म नै होला । वाकि तपाईहरूको मर्जी ।
ReplyDelete2058 को छैन
ReplyDelete2069 ko guru
ReplyDeleteसौ साले पंचांग कता पाउँछ नि हजुर ?
ReplyDelete७९ को छैन,,?
ReplyDelete