"विचार बिग्रिए मन बिग्रन्छ, मन बिग्रिए मानव । मानव बिग्रिए मानवता जान्छ, उत्पन्न हुन्छ दानव ॥" त्यसैले सङ्गत र विचार सफा राखौं किनकि "साफ़ मनको साफ़ कुरा, साफ़ आनीबानी । साफ़ हुन्छ सबमा नज़र, साफ़ जिन्दगानी ॥" »»» आर्यकेश'व शरण «««

Friday, February 16, 2018

सूर्य पञ्चाङ्ग (पात्रो) - निःशुल्क डाउनलोड

          तिथि, बार, योग, नक्षत्र र करण पाँच अंगको समूहलाई पञ्चाङ्ग भनिन्छ । पात्रोमा यी पाँच अङ्गसँगै विभिन्न लग्न, साइत, ग्रह उदय र अस्त एवं ग्रहणका विषय समेत समावेश गरिन्छ ।
पञ्चाङ्गको बारेमा अधिक जान्न यहाँ जानुहोस् >> के हो हिन्दु पञ्चाङ्ग ?
          नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पञ्चाङ्गकर्ता ज्यो. पं. सूर्यप्रसाद ढुङ्गेल ज्यूको नेपालमा सर्वाधिक बिक्री हुने सूर्य पञ्चाङ्ग (पात्रो)  लाई २०७५ सालमा स्वयं पञ्चाङ्गकर्ताद्वारा निशुल्क PDF फाइलमा अनलाइन हेर्न र डाउनलोड गर्न पाइनेभएको थियो तर पात्रो को बिक्रिमा असर पर्ने वा अन्य कारण भएकोले हो; त्यसको निरन्तरता हुन पाएन । तर पात्रोलाई सुरक्षित राख्ने र सम्बन्धित प्रकाशनको प्रतिलिपि अधिकारलाई पनि मध्यनजर गर्ने उद्देश्यले यहाँ त्यो पञ्चाङ्ग का अन्य बितिसकेका सालका पात्रोहरु मात्र अपलोड गरिएको छ ।

14 comments:

  1. ७४ सालको छैन..?? अनि अरु सालको नि छ भने पाउन। यो download भयेन linkले काम गरेन।

    ReplyDelete
    Replies
    1. जानकारीको लागि धन्यवाद ! अब लिंकले काम गर्छ ।

      Delete
    2. हजुर गुरु सादर नमस्कार ! हजुरले हरेकसालको पात्रो को बिक्री मूल्य जति छ त्यति नै मूल्य तिरेछि मात्र pdf download गर्न सकिने ब्यवस्था गरी जुन सालको चाहिन्छ त्यसले पन्चांग किने बराबर मूल्य तिरेपछि मात्र खुल्नेर एक पंचांगको मूल्य तिरे पछि त्यस बर्षको पात्रो खुल्ने र एकपटक जुन पात्खोरोलाई मूल्लेय तिरी खोलेको छ त्यो व्यक्तिले त्यस पन्चांग वर्ष भरिमा जति पटक हेरे पनि अरु शुल्क नलाग्ने गरी pdf को व्यवस्था गरिदिनुभएमा हजुरको पंचांगको पनि बिस्तार हुने र विश्वको कुनै पनि कुनामा आवश्यक परेमा हेर्न सकिने व्यवस्था गरिदिनु भए वेश हुन्थ्यो !
      सादर नमन गुरुदेव !

      Delete
  2. ७८काे कहिले अाउँछ?

    ReplyDelete
  3. 2026 saal ra 2038 saal ko patro pani rakhauna

    ReplyDelete
  4. 2069 BS काे पात्रो राखिदिनुस् न हजुर ।

    ReplyDelete
  5. नमस्कार गुरुदैव ! १० वर्षे पंचांग उपलब्घ गाउनु भए बेश हुन्थ्यो !

    ReplyDelete
  6. पात्रो डाउनलोड गरेर राख्ने भनेका विदेशमा भयका नेपालीहरूले मात्र हो । स्वदेशमा भयका हरूले त 100/200 जति पर्छ पात्रो किनेर नै घरमा राख्छन । चालु वर्ष वा आगि वर्षको पात्रो डाउनलोड गरेर हेर्न मिल्ने गरि वा पिन्ट गर्न मिल्ने गरि राख्दा केही नोक्सान पर्दैन वरू विदेशमा वसेका नेपालीहरूले धन्यवाद नै दिन्छन भने सहयोगी भूमिका निर्वाह गरे वापत धर्म नै होला । वाकि तपाईहरूको मर्जी ।

    ReplyDelete
  7. सौ साले पंचांग कता पाउँछ नि हजुर ?

    ReplyDelete